आँधीमुलमा आन्तरिक पर्यटकको भिड

तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित आँधीमुल बाराहीमा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकहरु । मन्दिरमा पुजाअर्चनाका साथै पिन्किनकका लागि पर्यटकहरु यहाँ आउने गर्दछन् ।
गाउँपालिकाले आँधिमुल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्दै लगेको छ । तस्विर : रबिन्द्र अधिकारी/भञ्ज्याङ










