मानहुँकोटको प्राकृतिक सुन्दरता (फोटोफिचर)

तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटबाट देखिएको प्राकृतिक सुन्दरता ।

विशेष गरी चिसो मौसम सुरुभएसंगै सदरमुकाम दमौली लगायत आसापसका क्षेत्रलाई ढपक्क ढाक्ने सेतो कुहिरो, सूर्योदय, उत्तरतर्फ लहरै मिलेर बसेका सेता हिमाल, पहाडका तरेली तथा अन्य प्राकृतिक सुन्दरता अवलोकन गर्ने यहाँ पर्यटक पुग्ने गरेका छन् ।







तस्विर : सम्झना रसाइली/भञ्ज्याङ










