अर्थ
-
Top 3 Feature Posts
१४ श्रावण २०८२, बुधबार १३:००घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो
म्याग्दी : म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०८२, बुधबार १२:५०म्याग्देको अर्ग्यानिक उत्पादन र उपभोग प्रवर्द्धन कार्यक्रम – ‘बसेपनि सहरः गाउँकै खाने रहर’
तनहुँको म्याग्दे गाउँपालिकाले अर्ग्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अर्ग्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०८२, बुधबार १२:३७साउनको दोश्रो सातासम्म पनि तनहुँका टारी खेतहरुमा रोपाइ हुन सकेन
तनहुँ : साउन महिनाको दोश्रो सातासम्म पनि तनहुँमा रोपाई पुरा सकेको छैन । प्रयाप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाई हुने टारी खेतहरुमा अझै रोपाई हुन नसकेको कृषकहरुले बताउने गरेका छन् । आकाशे पानी र मुलको पानीबाट रोपाई हुने करिब १२ प्रतिशत खेत रोप्न बाँकी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ श्रावण २०८२, सोमबार १४:२०कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?
काठमाडौँ : प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ श्रावण २०८२, सोमबार १४:०६व्यवसाय बनेको बाख्रापालन
तनहुँको भानु नगरपालिका–९ का चिरञ्जिवी लौडारीले व्यावसायिक रुपमा पालका बाख्रा । लौडारीले हाल ९० वटा बाख्रा पालेका छन । नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरी कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्ने उत्प्रेरित गर्न थालेको छ । यस…
पुरा पढ्नुहोस -
अर्थ
११ श्रावण २०८२, आईतवार १५:३६मूल बीउ उत्पादन गरिँदै
वालिङ (स्याङ्जा) : स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो । कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ श्रावण २०८२, आईतवार १५:३०स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
मुस्ताङ : मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० श्रावण २०८२, शनिबार १२:२८पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
गण्डकी : पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८२, शुक्रबार १३:१९मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता
काठमाडौँ : नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८२, शुक्रबार १३:०८भानुमा व्यवसायिक किसानसंग “घर–गोठ भेटघाट कार्यक्रम”
भानु : तनहुँको भानु नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको संयोजकत्वमा पहिलो चरणमा वडा नं. ८, ९ र १० का किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा फर्म निरीक्षणमा केन्द्रित गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ श्रावण २०८२, बिहीबार १३:२५बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्र : कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
दमौली : तनहुँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् । केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ श्रावण २०८२, बुधबार १३:४९कृषि ज्ञान केन्द्र तनहुँले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार
दमौली : जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको…
पुरा पढ्नुहोस