अर्थ
-
लयमा फर्कदै तनहुँको पर्यटन : बन्दिपुरका पर्यटन व्यवसायी उत्साहित
कोरोना कहरको चपेटामा परेको तनहुँको पर्यटन क्षेत्र विस्तारै लयमा र्फकन थालेको छ । नेपालीका ठूला चार्डपर्व दसै, तिहार, छठसंगै पर्यटकीय सिजन पनि सुरु भएकाले अहिले तनहुँका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पहाडकी रानीको उपनामले परिचित बन्दिपुरमा वाह्य पर्यटकको समेत आगमन हुन थालेसंगै व्यवसायीहरु उत्साहित बनेका छन्। कोरोना…
पुरा पढ्नुहोस -
जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा एक करोड राजश्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा रु एक करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को साउनदेखि असोज मसान्तसम्म रु एक करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व सङ्कलन गरेको हो । राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड…
पुरा पढ्नुहोस -
मुढा बिक्री गरेर आम्दानी गर्दै तनहुँ कारागारका कैदीबन्दी
तनहुँ कारागारका कैदीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन् । कैदीबन्दीले कारागारभित्रै मुढा बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै उनीहरु मुढा बुन्न व्यस्त रहने गरेका छन् । मुढा बिक्री…
पुरा पढ्नुहोस -
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा पाँच लाखको फूल बिक्री
कालीगण्डकी गाउँपालिकाले रु पाँच लाख बाराबरको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले रु पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल…
पुरा पढ्नुहोस -
बङ्गुरपालनमा लोभिँदै सञ्चारकर्मी
बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लाग्नुभएको छ । बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित बन्नुभएको हो । विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उहाँले बताउनुभयो…
पुरा पढ्नुहोस -
तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै
स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला…
पुरा पढ्नुहोस -
आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल
तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो । कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन् । कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको पर्यटन प्रभावित भएको थियो ।…
पुरा पढ्नुहोस -
मौरीपालन व्यवसाय : नामसंगै दाम कमाउदै रामनाथ
व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ । सुरुमा तीन घारबाट व्यवसाय थाल्नुएका उहाँले अहिले सेरेना जातका मौरी सहित ९० घार पोर्याइसक्नु…
पुरा पढ्नुहोस -
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला
खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उहाँलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन । पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाउनुभयो । गत…
पुरा पढ्नुहोस -
युवाहरुद्वारा दमौलीमा सञ्चालित “जस्ट चिल”को शुभारम्भ
तनहुँको सदरमुकाम दमौलीमा बिहीबारदेखि जस्ट चिल सञ्चालनमा ल्याएको छ । व्यास-२ स्थित घण्टाघर चोक नजिकै उक्त जस्ट चिल नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। दमौली बजार क्षेत्रका बीस जना युवाहरुले पचास लाख रुपैयाँको लगानीमा उक्त व्यवसाय सञ्चालनमा ल्याइएको संञ्चालक माधव न्यौपानेले बताए । अधिकाँश सेवाहरु मेशिनरीबाट र्सर्भिस गर्ने व्यवस्था मिलाइएको र…
पुरा पढ्नुहोस