नेपाल पुस्तक तथा स्टेशनरी महासंघ तनहुँमा पौडेल

भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल पुस्तक तथा स्टेशनरी महासंघ तनहुँले शिव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गोरखाको बारपाकमा शुक्रबार र शनिबार आयोजित सातौ साधारण सभा तथा चौथो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको प्रथम उपाध्यक्षमा गोविन्द अधिकारी, द्धितीय उपाध्यक्ष रामकृष्ण न्यौपाने, सचिव विरेन्द्र नराल, कोषाध्यक्ष हरिश्चन्द्र कोइराला छन् भने सदस्यहरुमा पुण्यप्रसाद भट्टराइ, माधव लम्साल, बाबुराम सापकोट चयन भएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी महासंघ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठको सभापतित्वमा आयोजित साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अध्यक्ष दुर्गाकुमार श्रेष्ठले पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको हकहितका लागि महासंघ लढिरहने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker