होमपेज /Top 3 Feature Posts/ऐतिहासिक महत्वको खड्गदेवी मन्दिर ऐतिहासिक महत्वको खड्गदेवी मन्दिर १० श्रावण २०८१, बिहीबार १२:५८ तनहुँको बन्दीपुर गाउँपालिका-४ मा अवस्थित खड्गदेवी मन्दिर । नवरात्रका बेला मात्रै खुल्ने मन्दिर अब दैनिक रुपमा र्सवसाधारणका लागि खुल्ला गरिएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर