ग्रामीण क्षेत्रमा खेलकुदको रौनक (फोटोफिचर)

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङस्थित ठुलोढुङ्गामा सिद्धबाबा युवा क्लब पया“स्वाराले आयोजना गरेको ‘नबौं सिद्धबाबा कप-२०७८’ फुटबल प्रतियोगिताको प्रि क्वटर चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।



दशै पर्वका अवसरमा आयोजित फुटबाल प्रतियोगितामा २९ टिमको सहभागीता रहेको छ ।




तस्विर : संगम सुमिर पिया/भञ्ज्याङ










