होमपेज /Top 3 Feature Posts/लयमा फर्कदै दैनिकी लयमा फर्कदै दैनिकी २७ श्रावण २०७८, बुधबार ११:१० तनहुँ प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसंगै व्यापार व्यवसाय खुलेका छन् । व्यापार व्यवसाय खुलेसंगै रिक्सामा सामान बोकेर गन्तव्य तर्फ लम्कदै एक युवक । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर