खेतालाको समस्या भोगिरहेका त्रिपुरासुन्दरी गाउँपालिका-५ धादिङका महिलाहरुले सामुहिक कामको सुरुवात गरेका छन् । धान काट्ने, कोदो टिप्ने, बारी खन्ने आदी काममा समूहका सबै सदस्यहरुले एक अर्काको काम गरेर सामुहिक कामको सुरुवात गरेका हुन् । तस्विर : रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर