वन्यजन्तु र वातावरणमैत्री क्रियाकलाप

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ जस्पुरको प्रगतिशील सामुदायिक वन भित्र पानीपोखरी र चौतारी निर्माण गरिदै । वन क्षेत्रमा खानेपानीको श्रोत नासिदै जानुका साथै वन्यजन्तुको बासस्थान खलबलिदा मानव वन्यजन्तु बीच द्वन्द्व समेत बढ्दै गएकाले तनहुँका स्थानीय तह तथा सामुदायिक वनका उपभोक्ताहरुले डिभिजन वन कार्यालयको समन्वयमा जंगलमै वन्यजन्तुमैत्री पानीपोखरी निर्माण गर्न थालेका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker