‘नवौं तनहुँ महोत्सव–२०८१”मा कृषि प्रदर्शनी (फोटोफिचर)

तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको ‘नवौं तनहुँ महोत्सव–२०८१”मा प्रदर्शनीमा राखिएका जिल्लामा उत्पादित हुने कृषि उपजहरु ।

स्थानीय कृषकद्वारा उत्पादित उपजलाई सहज रुपमा बजारीकरणको व्यवस्था मिलाउनका लागि महोत्सव स्थलमा आयोजकले निःशुल्क स्टलको व्यवस्था मिलाएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker