सडक विस्तारका लागि घर भत्काइदै

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक सीमा भित्र रहेका घरहरु भत्काइदै ।

राजमार्गको सडक सीमा दायावायाँ २५/२५ मिटर भएपनि सडक विस्तार आयोजनाले २३/२३ मिटर भित्रका नीजि संरचनाको मुआब्जा दिएर सडक विस्तार कार्य अगाडि बढाएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker