सडक विस्तारका लागि घर भत्काइदै

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक सीमा भित्र रहेका घरहरु भत्काइदै ।
राजमार्गको सडक सीमा दायावायाँ २५/२५ मिटर भएपनि सडक विस्तार आयोजनाले २३/२३ मिटर भित्रका नीजि संरचनाको मुआब्जा दिएर सडक विस्तार कार्य अगाडि बढाएको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ