रैथाने बालीको परिकार बनाउने तालिम (तस्विरहरु)

तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरीखा सामुदायिक होमस्टे सञ्चालकहरुलाई रैथाने बालीको परिकार बनाउने तालिम दिइदै ।

गाउँपालिकाले रैथाने वालि प्रवर्द्धन कार्यक्रम अन्तर्गत रैथाने बालीको परिकार विविधिकरण संरक्षण प्रवर्द्धन सम्बन्धी दुइ दिने तालिम सञ्चालन गरी कोदो, मकै, फापर लगायतका वालीबाट विभिन्न परिकार बनाउन सिकाइएको थियो ।

तस्विर : भञ्ज्याङ










