विद्यार्थीलाई वनस्पतिको जानकारी

तनहुँको भानु नगरपालिका–३ ढुकुर्दीस्थित जनजागृति माध्यमिक विद्यालयका बालबालिकाहरुलाई बनस्पतिका विषयमा जानकारी गराइदै ।

विद्यालयका शिक्षकहरुले स्थानीयस्तरमा पाइने जडिबुडी र विभिन्न प्रजातिका वनस्पति संकलन र पहिचान गरी यसको उपयोगिताका विषयमा बालबालिकलाई जानकारी गराएका थिए ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker