आधुनिक खोरमा बाख्रा पालन

तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ स्थित एक कृषकले आधुनिक खोर निर्माण गरी व्यवसायिक रुपमा बाख्रापालन गर्दै । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले वडा नं. ५ का विभिन्न पशुपालक कृषकहरुको बाख्रा खोर, पशु चौपाएको गोठको स्थलगत अनुगमन गरी कृषकको समस्याको सहजिकरण गरेका थिए ।

तस्विर : भञ्ज्याङ










