तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित कुडुले खेतमा रोपाइका लागि ब्याडमा धानको विऊ उखेल्दै खेतालाहरु ।

आकाशे पानीको भरमा रोपाई हुने यस क्षेत्रमा प्रयाप्त वर्षा नहुँदा राम्रोसंग खेतमा रोपाइ हुन सकेको छैन ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर