निर्माणाधिन पुल

तनहुँको कलेस्ती-पोखरीछाप मोटरमार्गको व्यास नगरपालिका-९ स्थित झिनुवाटारको खोला माथी निर्माणाधिन मोटरेवल पुल । यहाँ मोटरेवल पुल नहुँदा यस क्षेत्रका बासिन्दा वर्षायामको समयमा निकै सास्तिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएपनि अझै पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन । तस्विर : भञ्ज्याङ










