एन्टिजेनबाट कोरोना परीक्षण

तनहुँको दमौली स्थित दमौली अस्पतालमा एन्टिजेन प्रविधिबाट कोरोना संक्रमण परीक्षण गरिदै । जिल्लामा आइतबार २४ जना नयाँ संक्रमित थपिएसंगै ४७६ जना सक्रिय संक्रमित रहेका छन् भने ४१ जना निकोभएसंगै हालसम्म कोरोना संक्रमबाट मुक्त हुनेको संख्या ४ हजार १२२ रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यस्तै, दोश्रो लहरको कोरोना संक्रमणबाट ९९ जना र पहिलो लहरको कोरोना संक्रमणबाट २५ जना गरी हालसम्म १२४ जनाको मृत्यु भएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker