किसानको घर गोठमै सेवा

तनहुँको ऋषिङ गाउँपालिकाका किसानको घर गोठमै पुगेर पशुचौपायामा हुने पूर्ण खोप कार्यक्रमअन्तर्गत बाख्रालाई खोप लगाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका पशु स्वास्थ्य प्राविधिक ।

गाउँपालिकाका किसानहरुलाई आ–आफ्नो पशुचौपायालाई खोप लगाई स्वस्थ र सुरक्षीत राख्ने अभियान चलाइएको छ ।

तस्विर : भञ्ज्याङ










