‘गरौ योग, रहौं निरोग’

पतञ्जली योग जिल्ला समिति तनहुँले गत शनिबारदेखि दमौली स्थित खल्ला मैदानमा सञ्चालन गरेको वृहत योग विज्ञान शिविरमा योगाभ्यास गर्दै सहभागिहरु । व्यास नगरपालिकाको सहयोगमा सञ्चालित निःशुल्क योग विज्ञान शिविर आज बुधबार बिहान समापन गरिदै छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










