चैते पूर्णिमा ठूलोढुंगा बजारमा चिउराभट्टा

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढूंगामा चैतेदशै पर्व पछिको पूर्णीमका दिन लाग्ने बजारमा चिउराभट्टार बिक्रीका लागि लिएर बस्दै एक व्यापारी । ऐतिहासिक महत्व र संस्कृति बोकेको ठूलोढुंगा बजार पछिल्लो समय लोप हुँदै गएको छ । केही वर्षअगाडिसम्म यहाँ लाग्ने बजारको महत्व र आकर्षण थियो । विशेष गरी भलिबल प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता, ठाँडोभाका गीत गाउँने तथा कृषकहरुलाई आवश्यक पर्ने कृषी औजार खरिद बिक्री गर्ने थलोको रुपमा परिचित थियो । तस्विर : भञ्ज्याङ










