दमौली मुस्लिम अन्जुमन कमिटीमा नयाँ कार्यसमिति

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटी नयाँ कार्यसमिति चयन गरिएको छट । हाजि जमालदिन मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति र्सवसम्मत चयन गरिएको हो ।

कमिटीको १६औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हाजि इजाहिम मियाँ, उपाध्यक्षमा रमजान अली, सचिवमा मन्सुर अहमद, कोषाध्यक्षमा मोहम्मद सिद्धिक मियाँ, सहसचिवमा हाजि हबिबुल्ला मियाँ चयन भएका छन् ।

यस्तै, कमिटीको सदस्यहरुमा मोहम्मद अली मिया, रजिम मियाँ, हाजि नुर खान, र्सर्फदिन मियाँ, मोहम्मद सलिम मियाँ, मोहम्मद गफ्फार मियाँ, असकर मियाँ, मुन्ना मियाँ, ताज महम्मद मियाँ, वाहिद खान र याकुब मियाँ चयन भएका छन् ।

हाजि रजक मियाको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रममा इमाम शेरमोहम्मद मियाँ, निर्वाचन कमिटी संयोजक गोरा मिया लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker