करेन्ट लागेर गिद्ध मरे
तनहुँको व्यास नगरपालिका-१० सिशुवा भतेरीमा करेन्ट लागेर विद्युतको पोलमा झुण्डिएको गिद्ध ।

नगरपालिकाले छाडा पसुचौपयालाई व्यवस्थित गर्न बनाएको गौशालामा सिनो खाना आउने गिद्धका लागि गौशलासंगै रहेको मिदिम हाइड्रोपावरको भोर्लेटार-दमौली विद्युत प्रशारण लाइन पासो थापे जस्तै बनेको छ ।

करेन्ट लागेर अहिलेसम्म यहाँ एक सयको हाराहारीमा गिद्ध मरेको भन्दै स्थानीयले विद्युत लाइनलाई व्यवस्थित बनाइदिन सरोकारवाला निकायलाई आग्रह गर्दै आएपनि सुनुवाई नभएको बताएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










