मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिकास्थित मौरीओढारमा सडकको नाला निर्माण गरिदै । योजनाले पश्चिम खण्डकको सडक विस्तार कार्यलाई तीब्रता दिएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर