क्याम्पसको अतिरिक्त क्रियाकलाप

तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसले विहीबार सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा क्याम्पस परिसरमा निर्माणाधिन बगैंचामा सरसफाई गरिदै । अतिरिक्त क्रियाकलाप समितिको संयोजनमा आयोजित सरसफाई कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तस्विर : भञ्ज्याङ










