होमपेज /Top 3 Feature Posts/सडक विस्तारका लागि खोला किनारमा पर्खाल सडक विस्तारका लागि खोला किनारमा पर्खाल २१ जेष्ठ २०८१, सोमबार ११:५१ पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक योजना अन्तर्गत व्यास-१ तालघरे खण्डमा सडक चौडा गर्नका लागि बुल्दीखोला किनारबाट तारजालीको प्रयोग गरी पर्खाल लगाइदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर