सडक विस्तारका लागि भित्तो कटान

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तार योजना अन्तर्गत तनहुँको डुम्रे बजार खण्डमा सडक विस्तारका लागि बित्तो कटान गरिदै । राजमार्गको पूर्वी खण्ड (आँवुखैरेनी-जामुने) भित्रका बजार क्षेत्रमा सडक सिमाभित्रका केही भौतीक संरचना नहटाइदा सडक विस्तार कार्यले गतिलिन सकेको छैन ।
तस्विर : भूमिका आले मगर/भञ्ज्याङ










