पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार योजना अन्तर्गत राजमार्गको पश्चिम खण्ड (जामुने-पोखरा)को म्याग्देमा टेवा पर्खाल निर्माण गर्दै निर्माणकर्मीहरु । यस खण्डको कामलाई पछिल्लो केहीदिन यता तीब्रता दिइएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर