होमपेज /Top 3 Feature Posts/टोलटोलबाटै सामाजिक सुरक्षा भत्ता टोलटोलबाटै सामाजिक सुरक्षा भत्ता ३ श्रावण २०७९, मंगलवार ११:३७ तनहुँको आँबुखैरेनी गाउँपालिका-५, लाब्दी भोटेश्वारामा सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिक । वडा कार्यालयको सहजीकरणमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर