शैक्षिक सामग्री निर्माण कार्यशाला तथा प्रदर्शनी

तनहुँको भानु नगरपालिका अन्तर्गतका विद्यालयहरूबीच आयोजित नगरस्तरीय ‘शैक्षिक सामग्री निर्माण कार्यशाला तथा प्रदर्शनी कार्यक्रम र शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम’मा आफुले तयार गरेको शैक्षिक सामाग्रि प्रदर्शन गर्दै विद्यार्थीहरु । शैक्षिक गुणस्तर अभिवृद्धि, सिर्जनशील शिक्षण सिकाइ प्रवर्द्धन तथा शिक्षक–कर्मचारीहरूको मनोबल उच्च राख्ने उद्देश्यले वडा नं. २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा कार्यक्रमा आयोजना गरिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker