तनहुँको ग्रामीण परिवेशका दैनिकीको एउटा फरक पाटो (फोटोफिचर)

तनहुँको ऋषिङ गाउँपालिका-१ माथिल्लो सेटाङकी एक महिला पिठ्यूमा दाउराको भारी र बच्चा बोकेर गन्तव्य तर्फ लम्कदै ।

ग्रामीण क्षेत्रका अधिकांश महिलाहरुको दैनिकी घरधन्दा, मेलापत र घाँसदाउँरामै बित्ने गर्दछ ।

ऋषिङ गाउँपालिका-७ स्थित पुरानथोकका वृद्धवृद्धा मकै थन्काउने तयारी गर्दै ।


तस्विर सौजन्य : बसन्ती मगर/भञ्ज्याङ










