होमपेज /Top 3 Feature Posts/सडक ढलानको तयारी सडक ढलानको तयारी २८ जेष्ठ २०८२, मंगलवार १२:५७ तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङमा ग्रामीण कच्चि सडकलाई ढलान गरी स्तरोन्नति गर्ने तयारी गरिदै । ओसिलो र भिरालो जमिनमा विस्तार गरिएका सडकमा कालोपत्र भन्दा ढलान उपयुक्त मानिन्छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर