तनहुँमा ७ जनामा कोरोना संक्रमण पुष्टि

  • भञ्ज्याङ समाचारदाता, दमौली

तनहुँमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा ऋषिङ गाउँपलिकाको ६ र देवघाट गाउँपलिकाको एक जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा ऋषिङ -१ का २५, ३२, २७ र २३ वर्षीय पुरुष र २३ वर्षीया महिला रहेका छन् ।

यस्तै, बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा देवघाट गाउँपालिका-५ का ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker