अर्थ
-
व्यास नगरपालिकाले गत आवमा गर्यो ३८ किमी सडक विस्तार, एक वर्षमा जम्मा ४ किमी कालोपत्र
तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ३८ किलोमिटर सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाका अनुसार गएको वर्षमा ४ किलोमिटर मात्र सडक कालोपत्रे गरेको छ भने २६ किलोमिटर नयाँ ट्रयाक खोलिएको र ८ किलोमिटर सडक ग्राभेल गरिएको हो । त्यस्तै १७ किलोमिटर पक्की नाला समेत विस्तार गरिएको…
पुरा पढ्नुहोस -
ओझेलमा ‘सेतो सुन’
विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी…
पुरा पढ्नुहोस -
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढायो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएको छ । “पहिलो आवासीय घर कर्जाको सीमा रु १ करोड ५० लाखलाई वृद्धि गरी रु २ करोड पुर्याइनेछ”, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् भनेको छ । त्यस्तै, नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा…
पुरा पढ्नुहोस -
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवा र बेसारखेतीतर्फ आकर्षित
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ । घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गर्नुभएकामा अहिले त्यसलाई व्यावसायिक बनाउनुभएको छ…
पुरा पढ्नुहोस -
तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर
तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका…
पुरा पढ्नुहोस -
गण्डकीमा एक वर्षमा एक सय ७४ किमी सडक कालोपत्र
गण्डकी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९/८० मा चारवटा भवन निर्माण भएका छन् । पोखरामा आज भएको वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयअन्तर्गतका…
पुरा पढ्नुहोस -
आ.व. २०७९/०८० मा तनहुँमा ८२.८६ प्रतिशत मात्र बजेट खर्च, ११ अरब ४६ करोड ९४ लाख राजश्व संकलन
तनहुँमा आर्थिक वर्ष २०७९/०८० मा ११ अरब ४६ करोड ९४ लाख ३६ हजार ४७२ रुपैयाँ राजश्व संकलन भएको छ । संघ र प्रदेश सरकारबाट चालु र पुजीगत तर्फबाट १६ अरब ७२ करोड ५८ लाख १ हजार ६४६ रुपैयाँ बजेट प्राप्त गरेको थियो। कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका अनुसार संघीय…
पुरा पढ्नुहोस -
कृषि क्षेत्रमा स्थानीय तहको प्राथमिकता
तनहुँका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका स्थानीय तहले कृषकलाई कृषिमा प्रोत्साहन गर्ने उद्देश्यसहित यो क्षेत्रलाई प्राथमिकता राखेर आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बनाएका छन् । स्थानीय तहले चामल आयातलाई घटाउँदै पालिकाभित्र उत्पादित धानलाई एकत्रित गरी आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नेदेखि नगदे बालीलाई सङ्कलन केन्द्रमार्फत् बजारीकरण…
पुरा पढ्नुहोस -
गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ, तनहुँमा ६८ प्रतिशत
रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो। असार १ सम्ममा तीन प्रतिशत, असार १५ भित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा असार अन्तिमसम्ममा ६७…
पुरा पढ्नुहोस -
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार
जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बन्नुभएकाे छ । पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा…
पुरा पढ्नुहोस