अर्थ

  • Photo of कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिंदै तनहुँका पालिकाले ल्याए करिब ७ अर्ब ७५ करोड बजेट

    कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिंदै तनहुँका पालिकाले ल्याए करिब ७ अर्ब ७५ करोड बजेट

    तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । तनहुँका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले…

    पुरा पढ्नुहोस
  • Photo of कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने व्यास नगरपालिकाको नीति

    कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने व्यास नगरपालिकाको नीति

    तनहुँको व्यास नगरपालिका आइतबार आयोजित ३९औं नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को निती तथा कार्यक्रम र्सवसम्मत पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले आगामि आवमा कृषि क्षेत्रको विकास र व्यवसायीकरणलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगप्रमुख न्यौपानले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भूमि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका १० वटै पालिकाको अनुमानित बजेट ७ अरव ७३ करोड (कुन पालिकाको कति ?)

    तनहुँका १० वटै पालिकाको अनुमानित बजेट ७ अरव ७३ करोड (कुन पालिकाको कति ?)

    तनहुँका १० वटै पालिकाले आइतबार नीति, कार्यक्रम तथा अनुमानित बजेट गाउँ/नगर सभामा प्रस्ताव गरेका छन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटै पालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन । जिल्लाका १० वटै पालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वधार लगायतका…

    पुरा पढ्नुहोस
  • Photo of बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्छौ : गण्डकी प्रदेशका अर्थमन्त्री आले

    बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्छौ : गण्डकी प्रदेशका अर्थमन्त्री आले

    तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ । गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको ३९औं नगरसभा : कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने नीति (नीति तथा कार्यक्रमको पूर्णपाठ सहित)

    व्यासको ३९औं नगरसभा : कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने नीति (नीति तथा कार्यक्रमको पूर्णपाठ सहित)

    तनहुँको व्यास नगरपालिका आइतबार आयोजित ३९औं नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले आगामि आवमा कृषि क्षेत्रको विकास र व्यवसायीकरणलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगप्रमुख न्यौपानले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन,…

    पुरा पढ्नुहोस
  • Photo of स्थानीय सरकारले आज नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै

    स्थानीय सरकारले आज नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७५३ स्थानीय सरकारले आज आइतबार बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्षअसार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित…

    पुरा पढ्नुहोस
  • Photo of आर्थिक वर्ष २०८०/८१ : व्यासले करिब १ अर्ब ६० करोडको बजेट ल्याउँदै

    आर्थिक वर्ष २०८०/८१ : व्यासले करिब १ अर्ब ६० करोडको बजेट ल्याउँदै

    तनहुँको व्यास नगरपालिकाकाले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । नगरपालिकाले आइतबार हुने नगर सभामा करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि…

    पुरा पढ्नुहोस
  • Photo of आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा तनहुँका स्थानीय सरकार

    आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा तनहुँका स्थानीय सरकार

    तनहुँका स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेका छन् । यही असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानका कारण जिल्लाका चार नगरपालिका र छ गाउँपालिका अन्तिम तयारीमा छन् । जिल्लाको देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा खाद्य असुरक्षा बढ्यो : प्रतिवेदन

    नेपालमा खाद्य असुरक्षा बढ्यो : प्रतिवेदन

    अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । आज सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एसिया क्षेत्रमासमेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको हो । एकीकृत विकास अध्ययन केन्द्र…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने

    गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने

    गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) तर्जुमा थाल्ने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा प्रदेशको समग्र विकासलाई प्रभावकारी बनाउन पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाबाट प्राप्त अनुभव र यसको मूल्याङ्कनबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालनी गरिने उल्लेख छ । यसका लागि बजेटको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker