व्यासको ३९औं नगरसभा : कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने नीति (नीति तथा कार्यक्रमको पूर्णपाठ सहित)

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका आइतबार आयोजित ३९औं नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले आगामि आवमा कृषि क्षेत्रको विकास र व्यवसायीकरणलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नगप्रमुख न्यौपानले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वन, वातावरण तथा विपद् व्यवस्थापन, युवा, खेलकुद, पूर्वाधार निर्माण, सूचना र सञ्चार, न्याय तथा मध्यस्थता, महिला क्षमता विकास, जनजाति सहयोग, दलित उत्थान, अपाङ्गता सहयोग, ज्येष्ठ नागरिक सम्मान, सुरक्षित वैदेशिक रोजगार व्यवस्थापन, सुशासन र दक्ष जनशक्ति लगायतका क्षेत्रलाई समेट्ने गरी २३२ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका छन् ।

नगरप्रमुख न्यौपानेद्वारा प्रस्तुत नीति, कार्यक्रमको पूर्णपाठ :

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker