अर्थ

  • Photo of तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

    तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

    दमौली : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of तल्लो सेती जलविद्युत् आयोजनाः पहुँच सडक निर्माण सुरु

    तल्लो सेती जलविद्युत् आयोजनाः पहुँच सडक निर्माण सुरु

    दमौली : तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेरजान पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो । त्यसका…

    पुरा पढ्नुहोस
  • Photo of नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

    नवलपुर : सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको…

    पुरा पढ्नुहोस
  • Photo of निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाः तीनवटा प्याकेजमा तीव्र काम

    निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाः तीनवटा प्याकेजमा तीव्र काम

    दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    तनहुँको एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    तनहुँ : मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध…

    पुरा पढ्नुहोस
  • Photo of गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखा : जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताउनुभयो । किसानले रु एक…

    पुरा पढ्नुहोस
  • Photo of अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

    गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

    वालिङ (स्याङ्जा) : सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका,…

    पुरा पढ्नुहोस
  • Photo of पाँचौं राष्ट्रिय बाख्रा दिवस : बाख्रापालन मार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतर्फ कदम

    पाँचौं राष्ट्रिय बाख्रा दिवस : बाख्रापालन मार्फत आत्मनिर्भर ग्रामीण अर्थतन्त्रतर्फ कदम

    बन्दीपुर : ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर कृषि प्रणालीको विकास गर्ने उद्देश्यसहित तनहुँको बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस मनाइएको छ । “व्यावसायिक सफलताको एक आधारः बाख्रामा नश्ल सुधार” भन्ने नारासहित आइतबार बन्दीपुरको टुँडिखेलमा आयोजित कार्यक्रममा जिल्लाभरका किसान, जनप्रतिनिधि, प्राविधिक तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो । राष्ट्रिय…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker