होमपेज /तस्विर/सोलार प्यानल सोलार प्यानल ३० असार २०७८, बुधबार १२:१७ तनहुँको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारामा सौर्य विद्युत आयोजनामा जडान गरिएका सोलार प्यानल । आयोजनाले भदौ १५ सम्म पाँच मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने तयारी गरेको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर