होमपेज /तस्विर/खरको माग बढ्यो खरको माग बढ्यो १५ माघ २०७९, आईतवार ११:४२ कटेज निर्माणका लागि फेवातालबाट डुङ्गामा राखेर ताल पारी खर लैजाने तयारी गरिदै । पछिल्लो समय खरको छाना छाउने प्रचलन बढेपछि उक्त खर बर्दियाबाट ल्याइएको हो । तस्बिर : हरिप्रसाद बास्तोला/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर