बालबालिकाको तौल परीक्षण

तनहुँको ऋषिङ रानिपोखरी स्वास्थ्य चौकी सेवा क्षेत्रका बालबालिकाको तौल परीक्षण गर्दै स्वास्थ्यकर्मी र बालबालिकासंगै सहभागि भएका आमाहरु । स्वास्थ्य चौकीले धारुङ्ग, झुरुबास र मझकोट गाउँमा नियमित स्वास्थ्य आमा समुहमा, स्वास्थ्यकर्मीहरु उपस्थित भई एक हजार दिनको आमाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी जानकारी तथा फाईजर खोपको विषयमा छलफल गरेको थियो ।
तस्विर : भञ्ज्याङ