तनहुँको व्यास नगरपालिका–३ स्थित निमचोकमा तरकारी खरिद बिक्री गरिदै । नगरपालिकाले व्यवस्थित तरकारी बजार तोकि कार्यान्वयन गराउन नसक्दा चोकचोक र सडक पेटीमा अव्यवस्थित रुपमा तरकारी खरिद बिक्री गर्दै आइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर