तमु ल्होसारको आशिमलाँ

गुरुङ (तमु) समुदायका महानपर्व ल्होसारका अवसरमा तनहुँको भानु नगरपालिका-२ फुस्रेटारमा विहीबार निकालिएको साँस्कृतिक र्यालीमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर सहभागि भएका स्थानीय । गुरुङ समुदायले यस वर्ष ल्वो ल्हो (गाई वर्ग)को विदाई गरी तो ल्हो (वाघ वर्ग)को स्वागत गरी ल्होसार पर्व मनाएका छन् । तस्विर : भञ्ज्याङ










