तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित देवीथानमा चैते धान खेती गोड्दै किसान । यहाँ चैते धानका लागि सिँचाइको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले कृषकहरु चैते धान खेती तर्फ आकर्षित छन् । तस्बिर : सागर गिरी/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर