होमपेज /तस्विर/सोमबारे वर्त सोमबारे वर्त १७ श्रावण २०७९, मंगलवार ११:४८ तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा साउनको तेश्रो सोमबार शिवलिङ्गमा पुजाअर्चना गरी दुध चढाउँदै युवतीहरु । देवघाटधाममा बोलबममेला भर्न आउने भक्तालुको भिड बढेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर