कुकुर विरालुलाई रेबिज बिरुद्धको खोप

तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको रेबिज विरुद्धको खोप अभियान अन्तर्गत भानु-३ मा सामुदायिक कुकुरालाई रेबिज विरुद्धको खोप लगाइदै ।

भानु-३ को खहरे, चाम्बास, दोरदोर, ढुकुटी र तुरतुरे क्षेत्रका घरपालुबा तथा सामुदायिक कुकुर १२१ र बिरालो ५ गरी १२६ कुकुर बिरालोमा रेबिज रोग बिरुद्धको खोप लगाइएको छ । तस्विर : भञ्ज्याङ










