तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा आन्तरिक पर्यटकका आवगमन बढेसंगै खोलिएको होटलहरु । पर्यटकको चहलपहल बढेसंगै अव्यवस्थित रुपमा टहरोहरु निर्माण गरी होटल तथा रेष्टुराँहरु सञ्चालन गर्न थालिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर