अलपत्र निर्माणकार्य

तनहुँको भानु मोटरमार्ग अन्तर्गत भानु-१३ को चन्द्रवादी-पोखरीछाप खण्ड स्तरोन्नतीकार्य अगाडि बढाइएपनि अलपत्र बनेको निर्माण कार्य । निर्माण व्यवसायीले समयमै काम अगाडि नबढाउँदा ठेक्का अवधि सकिदा करिब १२ प्रतिशतमात्र कामको प्रगति भएको छ । आगामि असार मसान्तसम्म यो सडक खण्ड कालोपत्रे कार्य सम्पन्न गर्ने गरी समय थपिएपनि निर्माण व्यवसायीले अझै काम अगाडि बढाएको छैन । यही सडक स्तरोन्नती गर्छु भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरुले यो सडक निर्माण कार्यलाई कसरी ताकेता दिन्छन् स्थानीय उपभोक्ताले प्रतिक्षा गरी बसेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker