तनहुँको खैरेनीटार-भिमाद सडकखण्ड फराकिलो बनाइदै । तनहुँको दक्षिण भेगको ग्रामीण क्षेत्र तथा स्याङजा, पाल्पा, नवलपुरसम्म जाने यातायातका साधान सञ्चालन हुने यो सडक खण्ड साँघुरो भएपछि फराकिलो बनाउने काम अगाडि बढाइएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर