बन्दिपुरको राष्ट्रपति रनिङशिल्डको उपाधि पवित्रालाई

तनहँको बन्दिपुर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि वडा नं. १ को पवित्रा माध्यमिक विद्यालयले जितेपछि खुशी साट्दै विद्यार्थी र शिक्षक । प्रतियोगितामा ११ स्वर्णपदक जित्दै पवित्राले रनिङशिल्डको उपाधि हातपार्न सफल भएको छ । तस्विर : भञ्ज्याङ










