होमपेज /Top 3 Feature Posts/चैतेधान रोपाईको चटारो चैतेधान रोपाईको चटारो ५ चैत्र २०८१, बुधबार १२:१४ तनहुँको व्यास नगरपालिकाको घाँसीकुवास्थित मुसेखोलामा चैतेधानको विऊ रोप्दै कृषकहरु । सिंचाई सुविधा भएका खेतमा यतिबेला कृषकहरु चैतेधान रपाईमा व्यस्थ छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर